शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

उपत्यकाका नदी किनाराका अतिक्रमित बस्ती भोलि बिहानदेखि हटाइँदै

बल्खु क्षेत्रका सुकुमवासी धमाधम सामान सार्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ वैशाख, २०८३ मा प्रकाशित
उपत्यकाका नदी किनाराका अतिक्रमित बस्ती भोलि बिहानदेखि हटाइँदै
काठमाडौं, वैशाख १७ :

सरकारले भोलि बिहानदेखि नदी किनाराका बाँकी सुकुमवासी बस्ती हटाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १८ गते शुक्रबार बिहान ७ बजेबाट काठमाडौं नदी किनाराका सुकुमवासी बस्ती हटाइने सूचना मार्फत जानकारी गराएको छ ।

प्रशासनको निर्देशनमा महानगर र पालिककाको सहयोगमा काठमाडौं जिल्ला भित्रका विभिन्न नदी किनाराका बस्ती एंव सरकारी, पर्ति, सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौदेखि बसोवास भई आएका बस्तीहरू धमाधम हटाउन थालेको छ । प्रशासनले सूचना निकालेसँगै बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले धमाधम सामान हटाउन सुरु गरेका छन् ।

सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहराका बस्ती तीनदिन लगाएर खाली गराइसकेको छ । महानगरको सम्पर्कमा आएका सुकुमवासीलाई आश्रम,होटर र गेष्टहाउसमा लगेर राखेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार