रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने
सक्रिय न्युज
बुधबार, ३० वैशाख, २०८३ मा
प्रकाशित
काठमाडौं, वैशाख ३० :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा असारमा हुने भएको छ ।
रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।