शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सामान्य घटाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सामान्य घटाए
काठमाडौं, वैशाख ३१ :

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् ।  बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखको तुलनामा निक्षेपको औसत ब्याजदर केही घटेको हो । 

जेठका लागि ७ वटा बैंकले मुद्दती निक्षेपको ४ वटाले साधारण निक्षेपको ब्याजदर घटाएका छन् । १५ बैंकले साधारणको र १२ बैंकले मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

त्यसो त बैंकहरुले जेठका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ३.११५ प्रतिशत कायम गरेका छन्  । एक वर्षे व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.३४३ प्रतिशत छ । वैशाखमा यस्तो ब्याजदर ४.३९५ प्रतिशत थियो । सिद्धार्थ बैंकले भने साधारण र मुद्दती दुबै निक्षेपको ब्याजदर बढाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार