आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार शिक्षा

एसईई र कक्षा १२ को नजिता समयमा नै सार्वजनिक गर्न सक्नु सुशासन : शिक्षामन्त्री पोखरेल

‘सोचेजस्तो नजिता नआएका विद्यार्थीहरुलाई पुरक परिक्षाको तयारी गर्न सुझाव’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ असार, २०८३ मा प्रकाशित
एसईई र कक्षा १२ को नजिता समयमा नै सार्वजनिक गर्न सक्नु सुशासन : शिक्षामन्त्री पोखरेल
काठमाडौं, असार ५ :

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२ को नजिता समयमा नै सार्वजनिक गर्न सक्नु सुशासनको एउटा एकदमै महत्वपूर्ण कदम भएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पोखरेलले तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक चालिस दिनभित्रै नजिता सार्वजनिक हुनु सुशासनको एउटा एकदमै महत्वपूर्ण कदम भएको बताए ।

विश्वविद्यालयमा पनि छिटो छरितो काम गर्ने गरी कार्ययोजना बनिसकेको उनले बताए । मन्त्री पोखरेलले कक्षा १२ को परिक्षामा सोचेजस्तो नजिता नआएका विद्यार्थीहरुलाई पुरक परिक्षाको तयारी गर्न सुझाव दिए ।

कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले वैशाख र जेठ महिनामा मन्त्रिपरिषद्बाट भएका निर्णयहरु सार्वजनिक गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार