शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार राजनीति प्रदेश कर्णाली प्रदेश

कर्णाली सरकारबाट काँग्रेस बाहिरियो, समर्थन भने कायम

मुख्यमन्त्री कडेलले मन्त्री परिषदको बैठक बोलाए पनि काँग्रेसका मन्त्रीहरुले राजिनामा बुझाएर बैठकबाट बाहिरिएका थिए ।
सक्रिय न्युज · बुधबार, ३१ असार, २०८३ मा प्रकाशित
कर्णाली सरकारबाट काँग्रेस बाहिरियो, समर्थन भने कायम
कर्णाली, असार ३१ :

काँग्रेस कर्णाली सरकारबाट बाहिरिएको छ ।

कर्णालीमा एमाले र काँग्रेसको गठबन्धनमा सरकार बनेको थियो ।  काँग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कडेल समक्ष सामुहिक राजिनामा बुझाएका छन् ।

समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।

मुख्यमन्त्री कडेलले मन्त्री परिषदको बैठक बोलाए पनि काँग्रेसका मन्त्रीहरु बैठकमा सहभागी भएनन् । बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कडेललाई राजिनामा बुझाएर बैठकबाट बाहिरिएका थिए । तर  सरकारलाइ दिएको समर्थन फिर्ता भने नलिएको बताईएको छ ।  मार्ग प्रशस्त गर्नका लागि राजिनामा दिएको मन्त्रीहरुले बताएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार