काठमाडौै, असोज २ :

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । 

बैठकमा भोटेकोशी बाढीपीडितका लागि राहत, पुन:स्थापना तथा पुनर्निर्माणका साथै नियुक्ति तथा बढुवाको निर्णय हुने स्रोतले जनाएको छ ।