
काठमाडौं, असोज ४ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।आज बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बस्नेछ ।