शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
समाचार राजनीति

जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न शाहीको माग

सक्रिय न्युज · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न शाहीको माग
काठमाडौं, असोज १६ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेका छन् ।
    
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर अपराधजन्य कुनै पनि घटनामा दोषी प्रमाणित भएकालाई कारवाही गरिए त्यसमा आफ्नो पार्टीकोतर्पmबाट समर्थन रहने स्पष्ट गरे ।
    
नेता शाहीले रोजगारीका लागि युवा विदेश जान बाध्य हुने अवस्थाको अन्त्य नभएको भन्दै स्वदेशमा उद्योग, कलकारखाना, स्वास्थ्य संस्थाको थप विकास गर्न आग्रह गरे ।
   
उनले बाढीपीडितलाई उचित राहत, क्षतिपूर्तिसहित चाँडो पुनः स्थापनाका लागि ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गरे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार