आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगन्जमा हुँदै

सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगन्जमा हुँदै
पर्सा, असोज १७ :

जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगन्जमा हुँदैछ ।

महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समिति चयन गरिँदैछ । असोज ९ गतेका लागि तय भएको महाधिवेशन अविरल वर्षाका कारण सारिएको थियो ।  नयाँ  केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

विभिन्न पदमा १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा डा.सीके राउतको मात्रै उम्मेदवारी परेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार