काठमाडौं, असोज २४ :
रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको छ । राजमार्गका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकोले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नभएपनि अन्य कागजपत्रका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सर्वोच्चको आदेश
आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध आज समापन गरिँदै
पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा बर्षाको सम्भावना