मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार प्रदेश बागमती प्रदेश

तालिम प्राप्त कुकुरबाट सवारीसाधनको जाँच

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ घण्टा अगाडि प्रकाशित
तालिम प्राप्त कुकुरबाट सवारीसाधनको जाँच
गैंडाकोट, असोज २७ :

नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ। विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा तालिम प्राप्त कुकुरको सहयोगमा सवारीसाधन जाँच गर्न थालिएको छ।

जिल्लामा भित्रिने तथा बाहिरिने सवारीसाधनलाई लक्षित गरी मङ्गलबार बिहानदेखि तालिम प्राप्त कुकुरसहित सुरक्षा जाँच सुरु गरिएको हो। पूर्वतर्फबाट जिल्ला प्रवेश गर्ने र जिल्लाबाट बाहिरिने विभिन्न प्रकारका सवारीसाधनमा विस्फोटक पदार्थ तथा लागुऔषधको सम्भावित ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले जाँचलाई तीव्रता दिइएको छ।

चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न सवारीसाधन जाँचमा कडाइ गरिएको हो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार