मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

कांग्रेस सहमहामन्त्रीमा (महिलातर्फ) प्रतिमा गौतम निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
कांग्रेस सहमहामन्त्रीमा (महिलातर्फ) प्रतिमा गौतम निर्वाचित
काठमाडौं, असोज २७ :

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महिलातर्फको सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। 

गौतमले ५ हजार ११६ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनले निकटतम् नानुमैया बास्तोलालाई  तीन हजार पाँच सयभन्दा बढी मतान्तरले पराजित गरेकी हुन् । अन्य पदको मतगणना जारी छ । दुई दिनभित्र सबै पदको गणना सकिने निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार