बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

न्यायाधीशलाई मेलमिलापको भूमिकामा राख्ने कुरालाई बारले स्वीकार्दैन : अध्यक्ष मिश्र

न्यायाधीशलाई न्यायको कामबाहेक अरू काममा लगाउनु मिल्दैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ घण्टा अगाडि प्रकाशित
न्यायाधीशलाई मेलमिलापको भूमिकामा राख्ने कुरालाई बारले स्वीकार्दैन : अध्यक्ष मिश्र
काठमाडौं, कात्तिक १९ :

नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापको भूमिकामा राख्ने कुरालाई बारले अस्वीकार गर्ने बताए । न्यायाधीशलाई न्यायको कामबाहेक अरू काममा लगाउनु मिल्दैन भन्ने बारको अडान रहेको उनको भनाइ छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा उनले  न्यायाधीशले नै आफैँ तथ्य पत्ता लगाउने र प्रहरीको काम पनि आफैँ गर्ने हो भने न्यायप्रणालीमा गलत नजिर बस्ने र यसले फौजदारी कानुनको सिद्धान्तलाई असर गर्ने धारणा राखे । 
समितिले मेलमिलाप सम्बन्धी(दोश्रो संशोधन) विधेयकका सम्बन्धमा काठमाडौंभित्र रहेका स्थानीय तहका न्यायीक समिति संयोजक, बार, नगरपालीका महासंघ लगाएतसँग छलफल गरेको हो । 

सम्बन्धित समाचार

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने विषयमा सुझावका आधारमा निष्कर्षमा पुग्छौं : मन्त्री गौतम
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार