बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
समाचार

रामकुमारी झाँक्री सवार कारलाई बसले ठक्कर दियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ दिन अगाडि प्रकाशित
रामकुमारी झाँक्री सवार कारलाई बसले ठक्कर दियो
काठमाडौं, मंसिर ३ :

नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्री सवार कारलाई माइतीघरमा बसले ठक्कर दिएको छ । पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन कार्की ब्यांक्वेट जाँदै गर्दा उनी सवार ०२४ च ५७७६ नम्बरको कारलाई  रिद्धिसिद्धि यातायातको बसले ठक्कर दिएको हो । 

बसको ठक्करबाट कारमा सामान्य क्षति पुगे पनि मावनीय क्षति नभएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरी आवश्यक कारवाही अघि बढाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार