मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति

प्रधानमन्त्री शाह स्वदेश फर्किए, समकक्षी मोदी र भारतीय जनतालाई दिए धन्यवाद

भ्रमणका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ घण्टा अगाडि प्रकाशित
प्रधानमन्त्री शाह स्वदेश फर्किए, समकक्षी मोदी र भारतीय जनतालाई दिए धन्यवाद
काठमाडौं, मंसिर ७ :

प्रधानमन्त्रीले बालेन शाह भारतको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी सोमबार साँझ स्वदेश फर्किएका हुन् ।  उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका थिए  ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा उनी आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका थिए । भ्रमणका क्रममा विभिन्न भेटघाट, उद्घाटन,  शिलान्यास र समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

यसैबीच, प्रधानमन्त्री शाहले नेपाल फर्किए लगत्तै भारतीय जनता र समकक्षी मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार