मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं, मंसिर ८ :

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार १४५ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ४००  र त्यति नै परिमाणको चाँदी रु तीन हजार ११० मा कारोबार भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार