काठमाडौँ, कात्तिक १२ :

नेपाली फुटबलमा समर्थकहरुको क्रेज कस्तो छ भन्ने कुराको पुष्टि आज दशरथ रंगशालामा महिला फुटबल हेर्न गएका दर्शकहरुको उपस्थितिले पुष्टि गर्दछ । 

खचाखच भरिएको रंगशालामा नेपाली खेलाडीहरु यतिखेर भारतीय टिमसँग प्रतिश्पर्धा गरिरहेका छन ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल अहिले जारी छ ।

फाइनलमा पुग्न दुबै टिमलाई जित्नै पर्ने दबाव छ । 

पहिलो हाफको खेल जारी रहँदा नेपाल र भारत दुबै गोलरहित बराबरीमा खेलिरहेका छन ।