सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार विदेश

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो,कयौै वेपत्ता

· बिहीबार, १६ कात्तिक, २०८१ मा प्रकाशित
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो,कयौै वेपत्ता
काठमाण्डौं, कात्तिक १६ :

स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा बाहिरका क्षेत्रमा आएको भीषण वर्षापछि आएको बाढीका कारण  कम्तीमा ९५ जनाको मृत्यु भएको छ ।  दर्जनौं बेपत्ता छन् ।

मुसलधारे वर्षाका कारण आएको बाढीले पुल र भवनहरू बगाएको छ ।  मानिसहरू ज्यान जोगाउन छतमा र रूखमा चढेका छन् ।

प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

धेरै जना वेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने आशङ्का गरिएको त्यहाको सरकारले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार