आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

छठका लागि सामग्री किन्नेहरुको घुइँचो (फोटो फिचर)

· बुधबार, २२ कात्तिक, २०८१ मा प्रकाशित
छठका लागि सामग्री किन्नेहरुको घुइँचो (फोटो फिचर)
काठमाण्डौँ , कात्तिक २२ :

छठ पूजाको पूर्वसन्ध्यामा वीरगञ्जको मिनाबजार क्षेत्रमा छठ पर्वका लागि आवश्यक पर्ने सामग्री किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ । बिहानदेखि छठका लागि आवश्यक पर्ने पूजाका सरसमान किन्नेको भीड लागेको हो।

त्यस्तै, छठ पर्वका लागि पूजाका सामग्री किनमेल गर्न सिरहाको ठाडी भन्सार नजिक रहेको भारत विहार राज्यको लौकहा बजार जाने नेपालीहरूको भीड लागेको छ ।

छठ पर्वका लागि धनुषाको महेन्द्रनगर बजारमा उखु खरिद बिक्री गर्दै किसान र सर्वसाधारण। छठ पर्वमा उखु अनिवार्य प्रसादको रूपमा चढाउने चलन रहेको छ ।

छठ पूजाका लागि सप्तरीको राजविराजको हटियामा बिक्रीमा राखिएको बाँसबाट निर्मित सामग्री खरिद गर्दै सर्वसाधारण ।
शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार