सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
प्रदेश लुम्बिनी प्रदेश

दाङको मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
दाङको मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा
तुलसीपुर, मंसिर ११ :

दाङको विकट क्षेत्र बबई गाउँपालिका- ७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । 

टेलिकम टावर नहुँदा फोन गर्न स्थानीय घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता थियो । टावर निर्माण भएसँगै घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्ने बाध्यता हट्ने स्थानीय बमबहादुर बुढाले बताउनुभयो ।

सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई- ७ वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार