
काठमाडौँ, मंसिर १७ :
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा भइरहेको उपनिर्वाचनमा दिउँसो १ बजेसम्म ६६१ मत खसेको छ ।
१ हजार ५ सय ९३ मतदाता रहेको उक्त वडामा अहिलेसम्म ६६१ मत खसेको मुख्य निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिनुभएको छ ।
मतदात शान्तपूर्ण वातावरणमा भइरहेको छ ।।