सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
भिडियो

त्रिवि क्रिकेट मैदानमा एनपीएलको रौनक थपिँदो (भिडियो रिपोर्ट)

· आइतबार, २४ मंसिर, २०८१ मा प्रकाशित
त्रिवि क्रिकेट मैदानमा एनपीएलको रौनक थपिँदो (भिडियो रिपोर्ट)
काठमाडौँ, मंसिर २४ :

नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु  हेर्ने दर्शक र खेल समर्थकहरुको संख्या दिनानुदिन बढ्दो छ ।
त्रिवि क्रिकेट मैदानमा हरेक दिन विहानैदेखि खेल नसकिँदासम्म समर्थकहरु उत्साहजनक रुपमा सहभागी भइरहेका छन ।
आफ्नो टिमको सपोर्ट गर्न मैदान पुगेका समर्थकहरूको भिडले यतिबेला त्रिवि क्रिकेट मैदानबाहिर निकै रौकन थपिएको छ । यसले खेलाडीहरु पनि उत्तिकै उत्साहित भएका छन ।
बिहानै देखि सुरु हुने खेल हेर्न दैनिक हजारौ  संख्यामा खेल प्रेमी हरु मैदान पुग्दा लाग्छ नेपालको क्रिकेटको उचाइ यो एनपीएले ह्वात्तै बढाइदिएको छ। 
नेपालमा एनपीएलको पहिलो संस्करण सुरु हुँदा दर्शक र खेलप्रेमी निकै खुशी छन ।
नेपालमा एन पी एल सुरु भए संगै विदशी खेलाडी नेपाल भित्रिदा नेपाली खेलाडी खेल आझै निखारिने समर्थकहरुको भनाइ छ। 
नेपालमा अहिले भैरहेको खेलले नेपालको आर्थिक र पर्यटन क्षेत्रमा पनि उत्तिकै सुधार कतिपय दर्शकहरुको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार