काठमाडौँ, माघ २ :

२०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिकामा एसईई चैत ७ गतेदेखि सुरु हुने उल्लेख छ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । उक्त दिन संस्कृत वेद विद्याश्रमतर्फ भने अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । 

परीक्षा तालिका-