बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

मुख्य सचिवमा लिलादेवी गड्तौला नियुक्त

· बिहीबार, ११ साउन, २०८१ मा प्रकाशित
मुख्य सचिवमा लिलादेवी गड्तौला नियुक्त
मुख्य सचिवमा नियुक्त लिलादेवी गड्तौला

काठमाडौँ, साउन १० गते : सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार