बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#कागेश्वरी मनोहरा नगरपालिका#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै #नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#कागेश्वरी मनोहरा नगरपालिका#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै
अर्थतन्त्र

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
काठमाडौँ, माघ ८ :

कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ७०, गोलभेँडा सानो लोकल प्रतिकेजी २५, गोलभेँडा सानो भारतीय प्रतिकेजी ४०, गोलभेँडा सानो तराई प्रतिकेजी ३० रुपैयाँ छ ।

आलु रातो प्रतिकेजी    रु ४३, आलु रातो भारतीय प्रतिकेजी ४०, प्याज सुकेको भारतीय प्रतिकेजी ६५, गाजर लोकल प्रतिकेजी ५०, गाजर तराई प्रतिकेजी ४०, बन्दा लोकल प्रतिकेजी ३०, बन्दा तराई प्रतिकेजी २०, बन्दा नरिवल प्रतिकेजी २०, काउली स्थानीय प्रतिकेजी २०, स्थानीय काउली ज्यापु प्रतिकेजी ३०, काउली तराई प्रतिकेजी २० रुपैया निर्धारण गरेकोे छ ।

मूला रातो प्रतिकेजी ३०, मूला सेतो लोकल प्रतिकेजी  २०, सेतो मूला हाइब्रिड प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ४०, भन्टा डल्लो प्रतिकेजी ५० कायम भएको छ ।

यसैगरी, सखरखण्ड प्रतिकेजी ७०, बरेला  प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी १००, स्कूस प्रतिकेजी ५०, रायो साग प्रतिकेजी २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग ५०, तोरीको साग प्रतिकेजी ३०, मेथीको साग प्रतिकेजी ५०, प्याज हरियो प्रतिकेजी ५०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी १००, च्याउ कन्य प्रतिकेजी ८०, च्याउ डल्ले प्रतिकेजी ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ३०, चुकुन्दर प्रतिकेजी ९०, रातो बन्दा प्रतिकेजी ६०, जिरीको साग प्रतिकेजी ७०, ग्याठ कोबी प्रतिकेजी ९०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ८००, सौफको साग प्रतिकेजी ८०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ८०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२०, गुन्द्रुक प्रतिकेजी ३०० तोकेको छ ।

समितिले आज स्याउ फूजी प्रतिकेजी ३००, केरा दर्जन १७०, अनार प्रतिकेजी ४००, अङ्गुर हरियो प्रतिकेजी २४०, अङ्गुर कालो प्रतिकेजी ३८०, सुन्तला नेपाली प्रतिकेजी १२०, सुन्तला भारतीय प्रतिकेजी एक सय तोकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार