मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा #न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा
समाचार विदेश

स्विडेनको एक विद्यालयमा गोली प्रहार, ६ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
स्विडेनको एक विद्यालयमा गोली प्रहार, ६ जना घाइते
काठमाडौं, माघ २४ :

मध्य स्विडेनको ओरब्रोमा रहेको एक विद्यालयमा भएको गोलीकाण्डमा ६ जना घाइते भएका छन् । यो गोलीबारी स्थानीय समयअनुसार मध्याह्न साढे १२ बजे भएको थियो ।

गोली प्रहारपछि विद्यालय भवन खाली गराइएको छ ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले केही समयअघि ओरेब्रोको विद्यालयमा भएको गोलीकाण्डबारे विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘यो सम्पूर्ण स्विडेनका लागि धेरै दुखद दिन हो ।’

स्विडिस प्रहरी अधिकारी रोबर्टो इडेले भनेका छन् कि यस समयमा उनलाई यो गोलीबारीमा कसैको मृत्यु भएको छ वा छैन भनेर भन्न गाह्रो छ ।

उनी भन्छन्, ‘अहिलेसम्म केही स्पष्ट छैन ।’ स्विडेनको स्वास्थ्य संस्थाले चारजना घाइतेको शल्यक्रिया गरिएको जनाएको छ । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार