सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश बागमती प्रदेश

बागमती प्रदेशसभा बैठकमा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस

· बिहीबार, २५ माघ, २०८१ मा प्रकाशित
बागमती प्रदेशसभा बैठकमा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस
मकवानपुर, माघ २५ :

बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् ।

मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईंको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गरेका हुन् । बैठकमा उपसभामुख चापागाईंले उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यमा प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मनोनयन गरिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार