काठमाडौँ, माघ २९ :
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, हिजो एक हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर एक हजार ९७५ रुपैयाँ कायम भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन