आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नेसपाको नयाँ नेतृत्व : कसले मार्ला बाजी ? परिणाम साँझसम्म आउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ फागुन, २०८१ मा प्रकाशित
नेसपाको नयाँ नेतृत्व : कसले मार्ला बाजी ? परिणाम साँझसम्म आउने
काठमाडौं, फागुन २ :

नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिको नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आज आउने भएको छ । बेलुका ५ बजेसम्म निर्वाचनको सबै परिणाम आउने जनाइएको छ । अध्यक्षमा केन्द्रीय संयोजक बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको छ ।

अहिले केन्द्रीय सदस्यको मतगणना सकेर पदाधिकारीको मतगणना भइरहेको उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिइन् ।

९९ सदस्यीय केन्द्रीय समितिमा २ उपाध्यक्षसहित २० जना निर्विरोध भएका छन् । महिला उपाध्यक्षमा मानुषी पनि निर्विरोध निर्वाचित भएकी हुन् । बाँकी पदमा भने निर्वाचन भएको थियो  । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार