सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार विदेश

रुसी क्षेत्रमा दोश्रो रणनीतिक पुल ध्वस्त पारेको युक्रेनी सेनाको दावी

· सोमबार, ४ भदौ, २०८१ मा प्रकाशित
रुसी क्षेत्रमा दोश्रो रणनीतिक पुल ध्वस्त पारेको युक्रेनी सेनाको दावी
भदौ ४ :

युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राख्दै एक साताभित्र दोस्रो रणनीतिक महत्वको पुल ध्वस्त पारेको  जनाएको छ ।

युक्रेनी वायुसेनाका कमाण्डर जनरल मिकोला ओलेक्सचुकले सामाजिक संजालमा पोष्ट गर्दै दोस्रो रणनीतिक महत्वको रुसी पुल ध्वस्त पार्न सफल भएको उल्लेख गरेका छन् ।

सन् २०२२ मा रुसले युक्रेन माथि आक्रमण गरेयता युक्रेनले रुसी भूमि गरेको यो सबैभन्दा ठूलो आक्रमण हो ।

झण्डै दुई सातादेखि युक्रेनले रुसको क्रुर्स्क क्षेत्रमा आक्रमण गरिरहेको छ । दुई सातादेखि निरन्तर रुपमा युक्रेनी सेनाले रुसी भूमिमा हवाई हमला गरिरहेको छ ।

एक हजार वर्ग किलोमिरभन्दा बढी रुसी भूभाग युक्रेनी सेनाको नियन्त्रणमा आएको बताइएको छ । रुसी सेनाले सैनिक आवत जावत लगायतका महत्वपूर्ण कामका लागि प्रयोग गरिरहेको सेम नदीको पुल यस अघि नै नष्ट गरिसकेको छ ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार