आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
राजनीति

समाजवादी मोर्चाले प्रतिगामी कदमबारे बुद्धिजीवी र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ चैत, २०८१ मा प्रकाशित
समाजवादी मोर्चाले प्रतिगामी कदमबारे बुद्धिजीवी र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने
काठमाडौँ, चैत १ :

समाजवादी मोर्चाले बुद्धिजीवी र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने भएको छ । 

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको हो । 

बैठकमा पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको समेत निष्कर्ष निकालेको छ ।

परिस्थिति एकपछि अर्को गर्दै जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत १५ गते काठमाडौँमा बृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार