बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

संक्रमणकालीन न्याय सिफारिस समितिले पायो पूर्णता, मानवअधिकार आयोगबाट थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
संक्रमणकालीन न्याय सिफारिस समितिले पायो पूर्णता, मानवअधिकार आयोगबाट थापा
काठमाडौं, चैत १४ :

राष्ट्रिय मानवअधिकार आयोगले  संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा आफ्नो सदस्य लिली थापालाई  प्रतिनिधि पठाएसँगै समितिले पूर्णता पाएको छ ।

सरकारले गत साता पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफरिस समिति गठन गरेको थियो । समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की र अधिकारकर्मी स्टेला तामाङ सदस्य छन् । आयोगले थापालाई सदस्यको रुपमा पठाएसँगै अब सिफारिस समितिले पूर्णता पाउने भएको हो ।

समितिमा एक सदस्यबाहेक सबै पुरानै पदाधिकारीहरू हुन् । यसअघि मानवअधिकार आयोगले सदस्य मनोज दवाडीलाई पठाएको थियो । अहिले दवाडीको ठाउँमा थापालाई पठाएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार