
काठमाडौँ, चैत १८ :


इस्लाम धर्मावलम्बीकाे महान पर्व इदको अवसरमा भैरहवास्थित पिपरहिया इदगाहमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी ।
इटहरी-१४ गैसारका इस्लाम धर्मावलम्बीहरू सोमबार इदको नमाजपछि एकापसमा अङ्कमाल गरेर शुभकामना आदानप्रदान गर्दै ।