मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन #विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन
राजनीति

एमाले सचिवालय बैठक जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
एमाले सचिवालय बैठक जारी
काठमाडाैं, वैशाख १ :

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा हालैका राजनीतिक घटनाक्रमसँगै विविध समसामयिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

साथै बैठकमा पार्टी नेतृत्वले वर्तमान सरकारको कार्यप्रणाली, सत्ता साझेदारीका र आगामी रणनीतिहरूमाथि विमर्श हुने अपेक्षा गरिएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले यो बैठक बोलाइएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरूको उपस्थिति  छ ।

बैठक औपचारिक रुपमा सुरु हुनुभन्दा अगाडि नेताहरुले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार