काठमाडौं, वैशाख ८ :
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
बैठकमा २० दिनदेखि आन्दोलनरत शिक्षकहरुका माग सम्बोधनका विषयमा छलफल भइरहेको छ ।
सरकारले विद्यालय शिक्षा ऐनबाहेक शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गर्दै आएको छ । उसो त मन्त्रिपरिषद् बैठकअघि नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइसकेकी छिन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
तीनकुने घटनामा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको मानव अधिकार आयोगको निष्कर्ष
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य