आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

माओवादी अध्यक्ष सहिद परिवारसँगको भेटघाटमा व्यस्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
माओवादी अध्यक्ष सहिद परिवारसँगको भेटघाटमा व्यस्त
काठमाडौं, वैशाख १७ :

नेकपा माओवादी केन्द्र बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुरको पुनर्बास नगरपालिका ५ स्थित शोभा ताल प्रांगणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन् ।

दाहालले जनयुद्धका क्रममा बलिदान दिने ३८ सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवारप्रति सम्मान जनाए ।

भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग संवाद गर्दै दाहालले जनयुद्धको योगदान र सहिदको बलिदान संस्थागत रूपमा स्मरण गर्दै न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार