आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ वैशाख, २०८२ मा प्रकाशित
नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल
काठमाडौं, वैशाख १९ :

प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे ।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार