बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता #मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता
समाचार

सुरक्षा परिषद् बैठकमा सेनाको ब्रिफिङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ वैशाख, २०८२ मा प्रकाशित
सुरक्षा परिषद् बैठकमा सेनाको ब्रिफिङ
काठमाडौं, वैशाख २४ :

भारत-पाक तनावका कारण विकसित घटनाक्रमका विषयमा सुरक्षा परिषद्‍मा छलफल भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकमा दुई देशबीच उत्पन्न तनावले नेपालमा पर्न सक्ने असर र सम्भावित चुनौतीका विषयमा छलफल भएको छ ।

बैठकमा सेनाका तर्फबाट नेपालले अपनाउनुपर्ने संयमताका बारेमा ब्रिफिङ भएको र सीमा क्षेत्रको सुरक्षाका बारेमा पनि छलफल भएको जनाइएको छ । साथै, नेपालले अपनाउनुपर्ने संयमता र सुरक्षा रणनीतिका विषयमा पनि बैठकमा छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी थिए ।

केन्द्रीय सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगरानी बढाइने

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार