शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार प्रदेश बागमती प्रदेश

रसुवामा स्याउ बोक्ने गाडीबाट ७ किलो सुन बरामद, चालक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ जेठ, २०८२ मा प्रकाशित
रसुवामा स्याउ बोक्ने गाडीबाट ७ किलो सुन बरामद, चालक पक्राउ
प्रतीकात्मक तस्बिर ।
रसुवा, जेठ ४ :

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ बाट स्याउ बोक्ने गाडीमार्फत तस्करी गरिँदै गरेको साढे ७ किलो सुन प्रहरीले बरामद गरेको छ।

केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट सुन फेला परेको हो। गाडीका चालक २४ वर्षीय किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ। उनी रसुवाका स्थायी बासिन्दा हुन्।

घटनाबारे जानकारी दिँदै रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले बरामद गरिएको पहेँलो धातु सुन नै भएको आशंका गरिएको र परीक्षणपछि पुष्टि हुने बताए। बरामद सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार