आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
कर्पोरेट

सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता
सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता, जेठ १२ :

सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित लोमस डिजिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज तथा मोबाइल बैंकिङ ग्राहकले लोमस डिजिटलमा छुट पाउनेछन् ।

बैंकका ग्राहकलाई लोमस डिजिटलले ह्विलपुल प्रडक्ट्स र किचन सामग्रीमा छुट दिने जनाइएको छ ।

बैंकका अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनेछन् । साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ अगाडि बढ्न प्रेरणा दिने बैंकको विश्वास छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार