मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार खेलकुद

एसिया रग्बीका लागि नेपाली टोली घाेषणा

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित

काठमाडौं,साउन १३:  नेपाली रग्बी टोलीका मुख्य प्रशिक्षक मुर्रे पल स्टेटले एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफ्रीका लागि अन्तिम टोली घोषणा गरेका छन्। आइतबार उनले प्रतियोगिता लागि अन्तिम टोली घोषणा गरेक हुन्।एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज १७ देखि १९ गतेसम्म प्रतियोगिता आयोजना हुने तय छ।

राष्ट्रिय टिम छनोटको पहिलो चरणमा सात प्रदेश र तीन विभागिय टिमबाट पुरुषतर्फ ३८ जना र महिलातर्फ २८ जनाको उपस्थिति रहेको थियो।

दोस्रो चरणमा महिला तथा पुरुषतर्फ २०-२० खेलाडी छनोट गरिएको थियो। अन्तिम चरणको छनोटबाट १६- १६ जना महिला तथा पुरुष खेलाडीलाई छनोट गरिएको हो।

पुरुष टोलीमा बिबेश बासु, प्रमेश चौधरी, यदु अधिकारी, विराट श्रेष्ठ, निरोज कार्की, विक्रम पुरी, गणेश बानियाँ, सविन महत, नवीनबहादुर मगर, मषेश सुनार, विजय खड्का, रोहन डंगोल, विनोदबहादुर शाही, क्लाल्भिन जोशी, सञ्जय अधिकारी र कपिल ठकुरी रहेका छन्। 
त्यस्तै महिला टोलीमा मनीषा थापामगर, आशा कुँसार, सावित्री पुर्जा, सृजना राई, सिर्जना छन्त्याल, मनीषा घिसिङ, विशाका मारकिन राई, सुस्मिता क्षेत्री, पुनम श्रेष्ठ, संगिता घिसिङ, अप्सरा कार्की, रोजिना पोखरेल, विनीता शाही ठकुरी, अनु शेर्पा, कमला राई र सुजा राई रहेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार