बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

डीआईजी घिमिरेलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ जेठ, २०८२ मा प्रकाशित
डीआईजी घिमिरेलाई प्रहरी प्रवक्ताको जिम्मेवारी
काठमाडौं, जेठ २२ :

नेपाल प्रहरीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआइजी विनोद घिमिरेलाई दिइएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। यसअघि उक्त जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले सम्हालिरहेका थिए।

जिम्मेवारी हेरफेरसहित एसएसपी थापालाई अब सह–प्रवक्ता तथा सूचना अधिकारीको भूमिकामा तोकिएको छ। प्रहरी संगठनभित्र सूचना प्रवाह र सञ्चार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रवक्ताको भूमिकालाई महत्वपूर्ण मानिन्छ।

डीआईजी घिमिरेले यसअघि पनि विभिन्न स्थानमा जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकृत हुन्। अब उनले प्रहरी संगठनको आधिकारिक धारणा सार्वजनिक गर्ने र सञ्चार माध्यमसँग समन्वय गर्ने काम गर्नेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार