बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश गण्डकी प्रदेश

मध्यविन्दुका स्कुल भोलिदेखि वर्षा नहुन्जेलसम्म बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
मध्यविन्दुका स्कुल भोलिदेखि वर्षा नहुन्जेलसम्म बिदा
प्रतीकात्मक तस्बिर ।
नवलपरासी, जेठ २८ :

अत्यधिक गर्मी बढेका कारण मध्यबिन्दु नगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

मेयर भीमलाल अधिकारीका अनुसार नगरपालिका भित्रका विद्यालयहरु बिहीबारदेखि वर्षात नहुन्जेलसम्मका लागि बिदा दिइएको छ । 'बिदा अनिश्चितकालसम्म रहने छ,' उनले भने, 'पानी परेर शितलो हुनासाथ विद्यालय सञ्चालन हुने छन् । गर्मी रहुन्जेल बिदा दिन सक्ने छन् ।'

बुधबार एक सूचना जारी गरेर गर्मी रहुन्जेलसम्मका लागि बिहीबारदेखि विद्यालय बिदा दिइएको उनले जानकारी दिए ।  पूर्वी नवलपरासीको तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार