काठमाडौं,साउन १४ : संसदीय सुनुवाइ समितिको बैठक ५ बजेका लागि सारिएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न आज विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

तर दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।