शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

एमाले सचिवालय बैठक भोलि बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० असार, २०८२ मा प्रकाशित
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं, असार १० :

नेकपा एमालेले आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सचिवालय बैठक डाकेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजेका लागि बैठक बोलाएको छ। 

सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनको तयारीबारे प्रमुख रूपमा छलफल हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार