बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन, रास्वपा र राप्रपाले गरे बहिष्कार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ असार, २०८२ मा प्रकाशित
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन, रास्वपा र राप्रपाले गरे बहिष्कार
काठमाडौं, असार १४ :

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दा विपक्षी दुई दल रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गरे ।

प्रधानमन्त्री ओलीले बोल्ने समय पाएलगत्तै ती दुई दलका सांसद बैठकबाट बाहिरिएका हुन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आज शनिबारदेखि हुने स्पेन भ्रमणबारे जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार