प्रधानमन्त्री केपी ओली साताव्यापी स्पेनको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको शनिबार स्पेन प्रस्थान गरेका थिए ।
२९ सदस्यीय प्रतिनिधि मण्डलमा प्रधामन्त्री पत्नि राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।