शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश कोसी प्रदेश

काँग्रेस आजबाट कोशी प्रदेश सरकारमा सहभागी हुँदै

· शुक्रबार, २९ भदौ, २०८१ मा प्रकाशित
काँग्रेस आजबाट कोशी प्रदेश सरकारमा सहभागी हुँदै
काठमाण्डौँ , भदौ २९ :

नेपाली कांग्रेस आजबाट कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। 

प्रदेश महामन्त्रीसमेत रहनुभएका सांसद भुपेन्द्र राईको नेतृत्वमा काँग्रेस कोशी सरकारमा सहभागी हुने भएको हो।

कृष्णप्रसाद सिटौला समूहका नेता राईले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नु हुने भएको छ।

आज बिहान नौ बजे कङ्ग्रेसका मन्त्रीहरूले सपथ लिने कार्यक्रम रहेको छ ।

सांसदहरु खगेनसिह हाङ्गाम उद्योग  कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल  पर्यटन, वन, वातावरण मन्त्री बन्ने भएका छन्। 

त्यसैगरी कङ्ग्रेसका तर्फबाट भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने भएको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार