बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

नागढुङ्गा सुरुङमार्गको काम छिटो सकेर सञ्चालनको तयारी गर्न मन्त्री दाहालको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
नागढुङ्गा सुरुङमार्गको काम छिटो सकेर सञ्चालनको तयारी गर्न मन्त्री दाहालको निर्देशन
काठमाडौं, साउन १३ :

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङमार्गको काम छिटो सक्न निर्देशन दिएका छन् । 

मन्त्री दहालले मंगलबार बिहान सुरुङ मार्गको स्थलगत निरीक्षणपछि बाँकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिएका हुन् । उनी सुरुङ मार्गको पछिल्लो अवस्था र प्रगतिबारे जानकारी लिन सडक विभागका अधिकारीहरुसहित त्यहाँ पुगेका थिए ।

निरीक्षण गर्न सँगै गएका सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको बताए । उनले पहिरोको जोखिम रहेको स्थानमा छिटो सक्नेगरी काम तीव्र रुपमा अगाडि बढिरहेको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार