
काठमाण्डौँ , भदौ २९ :
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ।
आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।